• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कम्प्युटर प्रणालीको ‘कट’, ‘कपी’ र ‘पेस्ट’ का आविष्कारक टेस्लरको निधन

काठमाडौँ । कम्प्युटर प्रणालीको सुरुवाति चरणका आइकन ल्यारी टेस्लरको निधन भएको छ ।  उनले कम्प्युटर प्रणालीमा ‘कट’, ‘कपी’ र ‘पेस्ट’ का आविष्कारक हुन् । उनको यो खोजले कम्प्युटर प्रयोग तथा सञ्चालनलाई सहज बनाएको छ ।

सन् १९६० को दशकको सुरुमा सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए । सन् १९४५ मा न्यूयोर्कको ब्रोन्समा जन्मिएका उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर