• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रधानमन्त्री ओलीलाई कमल थापाको सुझाव– ‘मन्त्रि बाँस्कोटलाई तत्काल हटाएर छानविन गर्नुहोस्’ 

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका छन् –  प्रम ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु– यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर