• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रतिनिधिसभाको कार्यसूचीबाट सञ्चारमन्त्री बाँस्कोटासँगको प्रश्नोत्तर हटाइयो

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग बार्गेनिङ गरेको आरोप लागेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँगको प्रश्नोत्तर कार्यक्रम कार्यक्रम हटाइएको छ ।

यसअघि आजको कार्यसूचीमा बाँस्कोटासंग प्रश्नोत्तरको राखिएतापनि अन्तिम समयमा उक्त कार्यसूची नै हटाइएको हो ।

कार्यसूची अनुसार बिहीबार अर्थमन्त्री डा युवराज खतिवडासंगमात्र प्रश्नोत्तर हुनेछ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर