• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बाँस्कोटा प्रकरण– सरकारको जवाफ माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टीङ प्रेस प्रेसको खरिदका बिषयमा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणका बारेमा जानकारी माग गर्दै राष्ट्रियसभा अवरुद्ध गरेको छ ।

यस बिषयमा सरकारको धारणा नआएसम्म सदन चल्न नदिने भन्दै उठेर विरोध जनाएका थिए । बैठकमा कांग्रेसका जितेन्द्र देवले  सञ्चारमन्त्री नै भ्रष्टाचारमा सहभागी भएको भन्दै विरोध जनाए ।

उनले सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने बताए । कांग्रेस सांसदको विरोधपछि राष्ट्रियसभाको बैठक फाल्गुन १५ सम्मका लागि स्थगीत गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर