• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पञ्चकोट बागलुङ

तस्वीर : रामबहादुर थापा/रासस

बागलुङ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोट । पछिल्लो समय पञ्चकोट तीर्थयात्री एवं पर्यटकको रोजाइमा पर्न थालेको छ । 

बागलुङ बजारदेखि ७ किमि पञ्चकोट पुगिन्छ । पञ्चकोटमा एकसय आठ फिटको कलश निर्माण शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर