• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 04:17 am

पशुपतिमा शिवरात्रीको रौनक [फोटोफिचर]

काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर परिसरमा यतिबेला हजारौं दर्शनार्थीको भीड छ । महाशिवरात्रि पर्वका अवसरमा देश विदेशका थरीथरीका बाबाजीहरु जम्मा भएका छन् ।  नेपाल र भारतका कयौँ स्थानबाट आएका जोगीहरुलाई पशुपतिनाथ मन्दिर र वनकाली क्षेत्रमा राखिएको छ ।

उनीहरुले हिजैदेखि धुनी जगाएर पशुपति क्षेत्रमा बसेका छन् ।  विभिन्‍न रंग र खरानी धँसेका जोगीहरुलाई हेर्न युवायुवतीदेखि अन्य भक्तजनको ओइरो लागेको छ ।

तर यो पटक पशुपतिको दृश्य फरक छ । फूलैफूलले सजिएको पशुपति लोभलाग्दो देखिएको छ । पशुपति क्षेत्रलाई सजाइएका फूलहरु थाइल्याण्ड, अस्टेलिया तथा भारतको मुम्बईबाट ल्याइएको हो । 

हेर्नुस् केही तस्बिर :

तस्बिर रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको तेस्रो दिन, पाँच तस्वीरमा काठमाडौं...

  • १३ चैत, २०७६

काठमाडौं । लकडाउनको तेस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । तीनकुने, माइतीघर, सुन्धारा, चक्रपथ, कोटेश्वर, बसपार्कजस्ता ठाउँ सुनसान

कोरोना त्रास : पश्चिमी नाकाबाट फर्कने नेपाली ह्वात्तै बढे, मुख्यमन्त्रीद्वारा निरिक्षण [फोटोफिचर]

  • ८ चैत, २०७६

कञ्चनपुर । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ ।  कञ्चनपुरको

दमकमा धमाधम बन्दैछ प्रधानमन्त्रीको सपना बोकेको भ्यू टावर [फोटोफिचर]

  • १ चैत, २०७६

झापा । ‘बन्छ कि बन्दैन’ भन्ने अन्यौलताकै बिच झापाको दमकमा निर्माणधिन भ्यू टावरको निर्माण कार्यले गति लिएको छ । दमकको भ्यूटावरको काम तीव्र गतिमा