‘मिस डीभा २०२०’को फाइनलमा बोल्ड मलाइका, तस्बिर भाइरल

एजेन्सी । बलिउड अभिनेत्री तथा आइटम गर्ल मलाइकाको अधिकांश तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् । यसैबीत मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदाको तस्बिर पनि भाइरल भएको छ ।  उमेरको तुलनामा तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन् । 

मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदा हट बनेर पुगेकी थिइन् । पहेलो रंगको गाउनमा मलाइका निकै आकर्षण देखिएको थियो । उनको यो पहिरन सामाजिक सञ्जालमा भाइरल भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर