कमेडी च्याम्पियन टप ३ बाट स्याङजाली कमेडियन गौडेल आउट

काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनको टप– ३ बाट स्याङजाली कमेडियन मेक्सम गौडेल बाहिरिएका छन् ।

टप ४ सम्म दमदार प्रस्तुती गर्दै मौलिकताको पहिचान बनाएका गौडेल टप ३ बाट बाहिरिएको कुरा कमेडि च्याम्पियनका एक महत्वपूर्ण निर्णायक मनोज गजुरेलले पोष्ट गरेको तस्विरबाट बुझ्न सकिन्छ ।

सेल्फि अफ द इयर क्याप्सन दिएर गजुरेलले पोष्ट गरेको फोटोमा गौडेललाई देख्न पाइदैन । जब की कमेडी च्याम्पियनमा आउट हुने सहभागिलाई मन्चमा देखाइने गरिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर