अभिनेत्री आँचल शर्माको बिहे आज

 काठमाडौं । चर्चित नेपाली अभिनेत्री आँचल दवाडी (शर्मा) को आज चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह हुँदैछ ।आज साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा वैवाहिक समारोह आयोजना गरिएको छ 

। उनीहरुको वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई निमन्त्रणा पठाइएको छ ।आँचल र उदीप केहि समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर