अभिनेत्री आँचल शर्माको इन्गेजमेन्ट सम्पन्न

काठमाडौं । अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठको आज सोमवार इन्गेजमेन्ट सम्पन्न भएको छ । इन्गेजमेन्ट गरिए पनि उनीहरूको विवाहको कार्डमा भने आज बर बधुलाई शुभकामना दिन आफन्तलाई निमन्त्रणा गरिएको छ ।

सोमबार साँझ काठमाडौँको चुच्चे पाटी स्थित इम्पेरियल बैंक्वेटमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तको उपस्थिति मा इन्गेजमेन्ट सम्पन्न भएको हो । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई यी दुवैले विवाहको रूप दिन लागेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर