• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सरकारले मनपरी ढंगले काम गर्न थाल्यो–सभापति देउवा

भैरहवा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मनपरी ढंगले काम गर्न थालेको आरोप लगाएका छन् ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्‍यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा उनले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप पनि लगाए ।  निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा संलग्‍न कसैलाई छाड्‍न नहुने उनको भनाई छ ।  

पार्टीलाई मजबुत बनाउने समय आएको र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने आफ्‍नो पनि दायित्व भएको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर