• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 05:10 am

अमेरिकासँग साझेदारीका महत्वपूर्ण सवै पक्षमा छलफल भयो : मोदी

नयाँदील्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । 

भारत भ्रमणमा रहेका ट्रम्पसँग मङ्गलबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायतका विषयमा पनि कुराकानी भएको उनले भने ।

आज हामीले अमेरिका र भारतकाबीचमा साझेदारी गर्न सकिने सबै महत्वपूर्ण पक्षमा छलफल गरेका छौँ, मोदीले भने । 

उनलेरक्षा, सुरक्षा, उर्जा, रणनीतिक साझेदारीता, व्यापार, नागरिक नागरिक सम्वन्धलगायतका बारेमा पनि छलफल भएको जानकारी दिए ।

अन्तरराष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक स्टाटेजी, तेल र ग्यासलगायतका विषय पनि आफूको छलफलका क्रममा उठेको मोदीको भनाइ छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा कोरोना संक्रमित एक हजार नाघ्यो, ‘लकडाउन’ नलम्बिने

  • १७ चैत, २०७६

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमितको संख्या एक हजार २४ जना पुगेका छन् भने मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । यसबीच भारतमा अहिले लागु भएको

भुटानमा २१ दिने ‘लकडाउन’ लागु

  • १७ चैत, २०७६

एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुने भएको छ।  भुटानका प्रधानमन्त्रीको

‘अमेरिकामा कोरोनाका कारण दुई लाखको मृत्यु हुनसक्छ’ 

  • १७ चैत, २०७६

एजेन्सी । अमेरिकी सरकारका एक जना सरुवा रोग विज्ञले कोरोनाभाइरस महामारीबाट अमेरिकामा दुई लाखको ज्यान जानसक्ने र दशौँलाख संक्रमित हुनसक्ने चेतावनी