मोडल तथा टिकटक स्टार मञ्जुल खट्टर नेपालमा

काठमाडौं । चर्चित भारतिय मोडल तथा टिकटक स्टार मञ्जुल खट्टर नेपाल आएका छन् । उनी नेपाली म्युजिक भिडियोमा मोडलिंग गर्न मञ्जुल बुधबार बिहान नेपाल आएका हुन् ।

मञ्जुलको स्वागतमा म्युजिक भिडियोको समुह त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेको थियो । पछिल्लो समय उनी सामानिक सञ्जालमा निकै व्यस्त रहने गरेका छन् । उनले अभिनय गरेको अधिकांश टिकटक भिडियो भाइरल हुने गरेको छ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर