• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रविन्द्र अधिकारीको निधन भएको एक वर्ष पुरा

काठमाडौँ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको एक वर्ष पुगेको छ । गत वर्ष फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो ।

ताप्लेजुङ्गको प्रशिद्ध तिर्थस्थल पाथिभरा दर्शन गरी तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर