आज पनि नेप्सेको उछाल कायमै

काठमाडौं । बिहीबार पनि सेयर कारोबार मपक नेप्से परिसूचकमा उछाल कायमै देखिएको छ । बुधबार ५१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको हो ।

नेप्से परिसूचक ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ मा पुगेको छ । बुधबारको तुलनामा यो २ दशमलव २६ प्रतिशतले बढी हो ।

सेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम भएको छ । 

४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएर बुधबार कायम भएको रेकर्ड बिहीबार ४ अर्ब ४६ करोडको कारोबार भए नयाँ रेकर्ड कायम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर