• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गालीबेइज्जती गरेको भन्दै बाँस्कोटाले हाले अदालतमा मुद्दा

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना  गालीबेइज्जती गरेको भन्दैै अदालतमा मुद्दा हालेका हुन् । उनले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । 

सो कुराको जानकारी उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत गराएका छन् । आफ्नो प्रतिनिधिमार्फत अदालतमा मुद्दा दर्ता गराएको जानकारी गराएका छन् । 

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट राजीनामा दिएका थिए । यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर