तस्बिरमा हेर्नुस् आँचल शर्मा र उदिप श्रेष्ठको बिहे ! 

तस्बिर : सामाजिक सञ्जाल

काडमाडौं । करिब एक बर्षको प्रेम पश्चात् अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छिन् ।   हिन्दू परम्पराअनुसार आँचल र उदिपको फागुन २९ मा बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा बिबाह सम्पन्न भएको हो ।

आँचलले बिबाहको तस्बिर इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । विवाह अगाडि उदिप जोडीले संगित र मेहेन्दी कार्यक्रम गरेका थिए । उनीहरुले चैत १ मा रिसेप्सन पार्टी राखेका छन् । आँचल र उदिपलाई बैबाहिक जीवनको शुभकामना !

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर