• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेपाल टेलिकमको रिङब्याक टोनमा कोरोनासम्बन्धी सचेतना सन्देश

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्ककताका लागि ‘रिंगब्याक टोन’मा सचेतना सन्देश दिन थालेको छ ।

आजबाट तपाइले कुनै पनि नेपाल टेलिकमको नम्बरमा फोन गर्नुभयो भने फोन जाने बित्तिकै तपाईले कोभिड १९ का मुख्य लक्षणहरुबारे जानकारी दिइन्छ र कसरी त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । प

पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसाग समाजिक दूरी कायम गर्न लगायतका सन्देश दिन थालिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । 

सबै नम्बरहरुमा फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याकटोन बज्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर