• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 10:26 am

गड्डाचौकीबाट घर फर्किनेको चाप बढेपछि सेनाको टोली खटाइयो (फोटोफिचर)

कन्चनपुर । कोरोना भाइरसको त्रास बढेसँगै शहर पसेका मनिसहरु गाउँ जान थालेका छन् । शुक्रबार साझ प्रधान मन्त्री केपी शर्मा ओलीले ९ गतेदेखि १८ गते सम्मका लागि लामो दुरिका गाडी रोक्ने आदेश दिएसँगै घर जानेको भिड झन बाक्लो हुन थालेको हो । 

यसरी सरकाले २५ जना भन्दा धेरै समुहमा नबसन आग्रह गरिसकेकोले गड्डाचौकीबाट घर फर्कनेहरुको सहजताका लागि सेनाको टोली खटाइएको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दक्षिण कोरियाको कोरोनासँग जुध्ने शैली विश्वका लागि एक उदाहरण

  • १६ चैत, २०७६

सोल । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अस्पतालको पछाडि कार पार्किङबाट आफ्नो कारलाई बाहिर निकाल्दै गर्दा ४५ वर्षीया रशेल किम आफ्नो कारको सिसा तल

भागेर कहीँ नजाउँ, मान्छे नमर्ने शहर हुँदैन...

  • १२ चैत, २०७६

काठमाडौं । संसारका बिकसित मुलुकमा चलेका बुलेट ट्रेनको तीब्र गति (स्पिड)  प्रति घन्टा ३ सय किलो मिटर भन्दाबढि हुन्छ । यतिबेला बिकसित राष्ट्र

कोरानाको कहरः कोही छुन मान्दैन, दाह संस्कार गर्न घाट पनि पाउँदैन

  • १२ चैत, २०७६

काठमाडौं । यतिबेला पुरै विश्व नै एक रहस्यमयी भाइरस(कोभिड–१९)को संक्रमणको त्रासदीमा छ । जान–अञ्जानमा संक्रमित भइहालेमा यसको औषधि बनिसकेको छैन