तपाईलाई ग्याँसको अभाव भयो ? यि नम्बरमा सम्पर्क गरे पाइन्छ ग्याँस

काठमाडौँ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि सरकारले  उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा उपभोक्ताले अधिक संग्रह गर्न थाल्दा अहिले ग्यास डिपोहरुमा ठूलो लाइन लागेकाले सहज होस् भन्नका लागि थप केन्द्रबाट बिक्री गर्न लागिएको हो ।
नेपाल आयल निगमले ग्यास उद्योग संघसँगको सहकार्यमा काठमाडौं उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर