• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

लकडाउनको तेस्रो दिन, पाँच तस्वीरमा काठमाडौं...

काठमाडौं । लकडाउनको तेस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । तीनकुने, माइतीघर, सुन्धारा, चक्रपथ, कोटेश्वर, बसपार्कजस्ता ठाउँ सुनसान बनेका छन् । सडकमा फाट्टफुट्ट अत्यावश्यक सवारीसाधन मात्रै गुडेका छन्।पानी बोक्ने ट्याङ्कर, गाडी, एम्बुलेन्स, प्रेस, दूतावास लगायत चिकित्सकका सवारीसाधन फाट्टफुट्ट सडकमा देखिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर