सौगात मल्ल र जस्मिन श्रेष्ठको फिल्म ‘पन्चेबाजा’ युट्युबमा रिलिज

काठमाडौं । सौगात मल्ल,कर्म, बुद्धि तामांङ, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे अभिनित फिल्म ‘पन्चे बाजा’ युट्युबमा रिलिज गरिएको छ । 

घनश्याम लामिछानेको निर्देशन रहेको फिल्मको पटकथा प्रदिप भारद्वाजले लेखेका हुन् । फिल्ममा जेशन कुँवर (नाइट ब्याण्ड) को पार्श्व संगीत, हरि घले लामाको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको द्वन्द रहेको छ । फिल्मका निर्माता राजेश शाही हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर