लकडाउनमा कविता पढ्न व्यस्त अभिनेता नाजिर हुसेन !

काठमाडौं । देश लकडाउन भएको छ  । मानिसहरु घरमै बसेर विभिन्न क्रियाकालापमा सहभागी भैरहेका छन् ।

यसैबीच अभिनेता नाजिर हुसेन घरमै जिम गर्ने र तौल बढाउने गरिरहेका छन् । उनि नेटफ्लिक्सका फिल्म र वेब सीरिजहरु पनि हेरिरहेका छन् साथै दुई वटा फिल्मको स्क्रिप्ट पनि पढीरहेका छन्  ।

फुर्सदको यो समयलाई भरपुर उपयोग गर्ने तयारीमा रहेका उनी सामाजिक सञ्जाल मार्फत कविता सुनाइ रहेका छन् । उनले सुनाएका कविता प्रश्न उत्तर शैलीको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर