• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सामाजिक सञ्जालमा कोरोनाबारे भ्रम फैलाउने एक व्यक्ति पक्राउ

सुरुङ्गा । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर