• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बेलायती महारानी एलिजाबेथलाई कोरोना संक्रमण

एजेन्सी । बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार बकिंघम प्यालेसले यसको पुष्टि गरेको छ।

एलिजाबेथमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको तर उनको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको प्यालेसले बताएको छ। अहिले उनी विन्डसर क्यासलमा सेल्फ आइसोलेसनमा छिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर