• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

मजदुर र साना व्यवसायीलाई खाद्यान्न

Photo : RSS

बनेपा ।  बनेपा नगरपालिका वडा नं १० महादेवथानस्थित ईँटाभट्टामा काम गर्ने मजदुर र बनेपा बजारमा साइकलमा फलफूल बेचेर गुजारा चलाउँदै आएकालाई शनिबार काभ्रे रियलस्टेट बनेपाका अध्यक्ष सन्देश लामाले प्रदान गरिएको  खाद्यान्न  । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनपछि  उनीहरुले दैनिक गर्दै आएको काम थप्प भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर