• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 07:41 pm

राष्ट्र बैंकको सहुलियतः ऋणको किस्ता आगामी असार मसान्तभित्र तिरे हुने (सर्कुलरपत्रसहित)

काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण फैलाइरहेको कोरोना भाइरस ९कोभिड १९० का कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरण र सम्बोधनको लागि नेपाल राष्ट्र बैंकले १९ बुँदे प्याकेज ल्याएको छ । राष्ट्र बैंकले आजै सर्कुलर जारी गरेर प्याकेज ल्याएको हो । सो प्याकेजमा बैंकबाट ऋण लिएका व्यक्तिहरुले ऋणको किस्ता आगामी असार मसान्तभित्र तिरे हुने भएको छ ।

‘२०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिकरत्रयमासिक किस्ताहरुको क्रेडिट कार्डसमेत भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन,’ राष्ट्र बैंकको सर्कुलरमा उल्लेख गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको अवधिमा पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण

  • ९ जेठ, २०७७

काठमाडौं । बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको

लकडाउनमा पनि सबैभन्दा ठूलो सबस्टेसनको काम धमाधम  

  • ८ जेठ, २०७७

काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी(लाकडाउन)काबीचमा पनि धनुषामा निर्माणाधीन ४००÷२०० केभी  ढल्केबर

मन्त्री पुनले बुझाए कोरोना कोषमा १ करोड ११ लाख

  • ४ जेठ, २०७७

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ऊर्जासंग सम्बन्धीत निजी क्षेत्रमार्फत संकलित १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ कोरोना