• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सरकारको राहत प्याकेज : कर्मचारीको तलब एडभान्समा दिनुपर्ने

काठमाडौं । सरकारले श्रमिकलाई २०७६ चैतको तलब एडभान्समा दिनुपर्ने, व्यवसाय संचालन नभएसम्म उक्त तलब प्रतिष्ठान कल्याणकोषको रकम प्रयोग गर्न पाइने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिए । 

त्यस्तै,  राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय भएको छ ।

नेपालमा पनि ५ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर