सलमान खानको भतिज अब्दुल्लाह खानको निधन

एजेन्सी । कोरोना भाइरसको संन्त्रासको कारण विश्वमा जुन प्रकारको डर उत्पन्न भइरहेको छ । त्यही बीच बलिउड अभिनेता सलमान खानको परिवारमा दुःखत घटना घटेको छ । 

सलमान खानको भजित अब्दुल्लाह खानको निधन भएको छ । सलमान खानले सामाजिक सञ्जालमा अब्दुल्लाहको तस्बिरसहित पोस्ट गर्दे लेखेका छन् –‘सधैँ माया गर्ने छु ’

भारतीय मिडियाले जनाए अनुसार अब्दुल्लाहको निधन फोक्सोमा आएको खराबीको कारण कोकीला धीरुभाई अम्बानी अस्पतालमा भएको हो । अब्दुल्लाह बलिउडमा नदेखिए पनि उनलाई सलमानसँग केही भिडियोमा देखिन्थ्यो । अब्दुल्लाह पनि सलमानको जस्तै फिट देखिन्थे ।  


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Will always love you...

A post shared by Salman Khan (@beingsalmankhan) on Mar 30, 2020 at 11:48am PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर