लकडाउनको फाइदा उठाउँदै पोर्न वेबसाइट !

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मानिसहरु यतिबेला आफ्नै घरमा बस्न बाध्य भएका छन् । लकडाउन भएसँगै मानिसहरुको दिन कटाउने सजिलो माध्यम इन्टरेन्ट बनेको छ । यही इनटरनेट मार्फत फाइदा लुटिरहेको छ  पोर्न वेबसाइट । 

अमेरिका लगायतका केही देशहरुले कोरोना भाइरसको संक्रमण रोक्नको लागि र्पोन भिडियो बनाउँन निशेष गरेको छ तर वेबसाइट पोर्नहब लगायत धेरै वेबसाइटहरूका तर्फबाट क्रिप्टोकरेन्सी मार्फत प्रयोगकर्ताहरूलाई भुक्तान गरेर र्पोन भिडियो हेर्न सजिलो बनाएको छ । 

केही वेबसाइटहरुले संक्रमण बाट बच्न घरमा बस्नेहरुका लागि प्रीमियम सदस्यताबाट निशुल्क भिडियो हेर्ने व्यवस्था गरेका छन् । लकडाउन र सामाजिक दूरीका कारण वयस्क वेबसाईटहरूमा ट्राफिक तीव्र गतिमा बढेको इन्टरनेट उद्योगका विज्ञहरू भन्छन् । पोर्नहबले भर्खरै फ्रान्स, स्पेन र इटालीका मानिसहरूलाई निशुल्क प्रीमियम सदस्यता प्रस्ताव गरेको छ ।

ती तीन देशहरूमा, ठूलो संख्यामा मानिसहरू या त घर वा क्वारेन्टाइनमा बन्द छन् । निशुल्क सदस्यता अन्तर्गत, प्रयोगकर्ताहरूलाई विशेष सामग्री, छिटो स्ट्रिमि र उच्च गतिमा डाउनलोड गर्ने व्यवस्था मिलाइएको छ । 

पोर्नहबको विशेष पेज ‘स्टे स्टे होम’ ले उक्त पेजबाट भिडियो हेर्ने प्रयोगकर्तालाई सजिलै दर्ता गर्न र एक महिनाको लागि निःशुल्क सामग्री हेर्न सक्ने व्यवस्था मिलाएको छ । यो घोषणाको साथ, पोर्न हबको ट्राफिक द्रुत रूपमा बढेको छ ।  (ट्राफिक स्पिक) कम्पनीका अनुसार यो घोषणा हुनुअघि १२ लाख प्रयोगकर्ताहरू हरेक दिन यसको साइट हेर्ने गरेका थिए । 

एक रिपोर्ट अनुसार पोर्न भिडियो बनाउँने क्षेत्रको रुपमा चिनिएको दक्षिण अमेरिकामा यतिबेला कोरोना भाइरस संक्रमणको डरले सुटिङ स्थगित गरिएको छ । पोर्न फिल्म उद्योग ‘द फ्रि स्कोच को अलिशन’ ले ३१ मार्चसम्मको लागि पोर्न फिल्म रोकेको छ भने पुराना फिल्महरु छ भने राख्न पाउँने व्यवस्था समेत गरेका छन् । 

यसरी विश्वभरमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण देश लकडाउन हुँदा पोर्न स्टारहरुलाई भने निकै फाइदा मिलेको छ । चर्चामा नआएका पोर्न फिल्महरु पनि चर्चामा आउँन थालेको द फ्रि स्कोचको अलिशनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर