• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

धनगढीमा कोरोना संक्रमित एक व्यक्तिका परिवारका सदस्यलाई पनि कोरोना संक्रमण भएको आशंका

धनगढी । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितका परिवारका एक जना सदस्यमा कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको छ ।

यसअघि कोरोना देखिएका एक युवकको भाउजुमा कोरोनोका लक्षण पाईएपछि धनगढी – ५ हसनपुरस्थितबाट आज बिहान उद्दार गरी सेती प्रादेशिक अस्पताल लगिएको हो । उनको अस्पतालमा स्वाब परिक्षणका लागि पठाइएको अस्प्तालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्थाका बारे साँझ स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर