• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वर्थडे गर्ल : अभिनेत्री वर्षा सिवाकोटी

काठमाडौं  ।  अभिनेत्री बर्षा सिवाकोटीको आज जन्मदिन परेको छ । चैत २४ गते जन्मिएकी बर्षा आजबाट २७ बर्षमा लागेकी छिन् । नेपाली विकिपिडिया अनुसार उनको जन्मदिन ६ अप्रिलमा परेको छ । 

फिल्म ‘नाई नभन्नु ल २’ बाट नेपाली फिल्ममा करियर शुरु गरेकी हुन् ।  विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अभिनेत्री बर्षा अहिले घरमै छिन् । उनले आज आफ्नो जन्मदिन नजिकका परिवार र साथिहरुसँग मनाउदैछिन्  ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर