बिनोद चौधरीको स्वरमा मेडली शैलीको गीत (भिडियोसहित) 

काठमाडौं । चर्चित ब्यापारी बिनोद चौधरीको स्वरमा मेडली शैलीको गीत सार्वजनिक भएको छ । सार्बजनिक गीतमा उनले ‘असारे महिनामा’ गाएका छन् भने सिमोन र गार्फुन्केल ले ‘एल कोंडोर पासा’ गाएका छन् । गीत सार्बजनिक गर्दै उनले यो गीत आफु टर्कीमा हुँदा रेकर्ड गरिएको बताएका छन् ।

चौधरीले ३५–४० वर्ष अघिनै रेडियो नेपालमा स्वर परिक्षा पास गरेको संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिएका छन् । चौधरीले ‘माया जिन्दगीको’, ‘एकै नजरमा माया बस्यो है’, ‘एउटा निभ्न लागेको बत्तिको प्रकाश’ जस्ता गीतहरु रेकर्ड गराएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर