फिल्म ‘गोल्डफिंगर’ की अभिनेत्री अनर ब्ल्याकम्यानको निधन

एजेन्सी ।  बेलायतकी प्रख्यात अभिनेत्री अनर ब्ल्याकम्यानको ९४ वर्षको उमेरमा निधन भएको छ ।उनले फिल्म ‘गोल्डफिंगर’मा वहन गरेको पसी ग्यालोरको भूमिकाका कारण उनी चर्चितमा आएकी थिइन् । 

सन् १९६० को दशकमा टेलिभिजन शृंखलाहरू र फिल्ममा उनले गरेको अभिनय अंग्रेजी फिल्मी क्षेत्रमा सम्झना गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर