• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

वर्थडे ब्वाई : साउथ फिल्म स्टार अल्लु अर्जुन

काठमाडौं । आज साउथ फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको  जन्मदिन परेको छ । आजबाट उनीे ३७  वर्षमा प्रवेश गरेका छन् । भारतिय मिडियाका अनुसार उनको जन्म १९८३ अप्रिल ८ मा भारतको चेन्नेइमा भएको हो । 

उनका फिल्महरु भारतमा मात्र नभई नेपालमा पनि निकै रुचाइएको छ । उनका हरेक फिल्म हिट भएकै हुन्छन् । सामाजिक सञ्जाल फेसबुकमा पनि उनका १ करोड बढी फलोअर्स छन् । 

उनले फिल्म डैडीबाट सानो उमेरदेखि नै फिल्मी करियर शुरु गरेका थिए ।विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण उनी अहिले घरमै छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर