• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 01:32 am

एकजनामा संक्रमण देखिएपछि झापामा विशेष सतर्कता

झापा । झापाको दमकमा एकजनामा कोरोना भाइरस देखिएपछि झापामा विशेष सतर्कता अपनाईएको छ । अब दमक पवेश गर्ने जो कोहीलाईपनि दमकस्थित ताराबारी ढाटमा ज्वरो नाँपेर मात्र दमक प्रबेश गर्न दिइने कार्यको आजबाट सुरुवात भएको छ ।

दमकमा एकजना कोरोना संक्रमित फेला परेसंगै यस्तो कडाई थालिएको हो । देशका बिभिन्न जिल्लाबाट मोरङ हुँदै झापा प्रबेश गर्ने यात्रुलाई लेजर थर्मल गनको माध्यमबाट ज्वरो परिक्षण गरि दमक प्रबेशको अनुमति दिन सुरु गरिएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले जानकारी दिएका छन् । 

जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय झापा र रेडक्रस दमकले यस कार्यको संयोजन गरिएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खाद्य संकट न्यूनिकरण गर्नको लागि बाँझो जमिन जोत्न मुख्यमन्त्री शाहीकाे अपील

  • १३ जेठ, २०७७

सुर्खेत । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले खाद्य संकट न्यूनिकरण गर्न बाँझो जमीनमा खेती गर्न आम कर्णालीबासीलाई अपील गरेका छन् । उनले आज कर्णाली

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट