सन्दिप श्रेष्ठ निर्देशित नाटक ‘चिसो भन्ज्यांग’ युट्युबमा सार्वजनिक

काठमाडौं । सन्दिप श्रेष्ठले निर्देशन गरेको नाटकमा ‘चिसो भन्ज्यांग’ युट्युबमा सार्वजनिक भएको छ । यो नाटक बि. सं. २०७४ मा मण्डला थिएटरमा नियमित मन्चन गरिएको थियो । साथै यो नाटक इयान म्याकइवानको सन् २००१ मा प्रकाशित उपन्यास ‘एटोनमेन्ट’ मा आधारित रहेको छ ।

उक्त नाटकमा पुजा लामा, अनुप न्यौपाने, सबिना गोपाली, प्रतिक दुलाल, भारत लिम्बु, पुस्कर कार्की, दिपिका खाकाल, सागर दाहाल, बिनिता लामा गुरुङ, समापिका गौतम, अनुज अधिकारी, सगुन पोखरेल लगायतको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर