लकडाउनमा फिट रहन घरमै व्यायाम गर्दै राजेश हमाल (भिडियोसहित)

काठमाडौं  अभिनेता राजेश हमाल पछिल्लो समय सााजिक सञ्जालमा निकै सक्रिय रहन थालेका छन् । कोरोना रोकथामको लागि जारी गरिएको लकडाउनका कारण उनी घरमै समय बिताइरहेका छन् । यस्तो अवस्था उनी आफ्नो दैनिकी सामाजिक सञ्जालमा सेयर गरिहेका छन् । यो समय उनी आफ्नो वरपरको खाली ठाउँमा बगैँचा बनाउँनदेखि शरिरलाई फिट व्यायाममा व्यस्त देखिएका छन् । 

उनले हालै एक भिडियो शेयर गरेको छन् । भिडियोमा उनले व्यायाम गरिरहेका छन् । भिडियोमा उनले निरन्तर आफ्नो व्यायाममा ध्यान दिइरहेका छन् ।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Keep pulling..

A post shared by Rajesh Hamal (@hamalrajesh) on May 6, 2020 at 12:17am PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर