• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 02:50 pm

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दोहन गर्ने एक दर्जन विद्यार्थी नेता पक्राउ

जनकपुरधाम । लिपुलेकको विषयलाई लिएर भारत बिरुद्ध प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्नै लाग्दा एक दर्जन विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियूका विद्यार्थि नेताहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका थिए । 

मोदीको पुत्ला दहन गर्न लागेपछि प्रहरीले विद्यार्थी नेताहरु आनन्द झा, राजन झा, रिकि यादब, आरपि यादब सहित करिब एक दर्जनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट

कर्णालीमा कोरोना संक्रमितको सख्या २३ पुग्यो

  • १३ जेठ, २०७७

सुर्खेत । कर्णालीमा थप १२ जना  कोराना संक्रमित थपिए सँगै  संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकाहरू मध्येबाट सोमबार गरिएको परीक्षणमा थप १२