• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 05:43 am

इटालीले यो सिजनको खेल अगस्ट तेस्रो हप्तासम्म सक्ने

एजेन्सी । इटालीको फुटबल फेडेरेशनले कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल अगस्टको तेस्रो हप्तासम्म सक्ने तयारी गरेको छ । 

आउँदो अगस्ट २० भित्र यो सिजनका खेल टुंग्याउने एफआइजिसीले उल्लेख गरेको हो । सिरी ए मा १२ चरणका पूरै तथा अरु चार खेल हुन बाँकी छ । 

इटालियन सिरी ए फुटबलसहितका लिगको अर्को सिजन आउँदो सेप्टेम्बर १ देखि सुरु गर्ने तयारी छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फुटबल पनि जीवन जस्तै हो, कोरोनापछि उस्तै रहँदैन- मेस्सी

  • १८ जेठ, २०७७

एजेन्सी । सर्वाधिक छ पटक विश्वको वर्ष खेलाडीको उपाधि जितेका बार्सिलोनाका कप्तान अर्जेन्टाईन स्टार लियोनल मेसीले फुटबल र मानव जिवनको तुलना गरे । उनले

ला लिगाका रोकिएका खेलहरु ११ जुनदेखि शुरु हुने

  • १७ जेठ, २०७७

एजेन्सी । स्पेनिस ला लिगा फुटबल आउँदो जुन ११ देखि पुनः सुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु बन्द रंगशालामा जुन ११ देखि हुने

इंग्लिस प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि शुरु हुने

  • १६ जेठ, २०७७

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजनका बाँकी खेलहरु आउँदो जुन १७ देखि सुरु हुने भएको छ । जुन १७ मा