• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

इटालीले यो सिजनको खेल अगस्ट तेस्रो हप्तासम्म सक्ने

एजेन्सी । इटालीको फुटबल फेडेरेशनले कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल अगस्टको तेस्रो हप्तासम्म सक्ने तयारी गरेको छ । 

आउँदो अगस्ट २० भित्र यो सिजनका खेल टुंग्याउने एफआइजिसीले उल्लेख गरेको हो । सिरी ए मा १२ चरणका पूरै तथा अरु चार खेल हुन बाँकी छ । 

इटालियन सिरी ए फुटबलसहितका लिगको अर्को सिजन आउँदो सेप्टेम्बर १ देखि सुरु गर्ने तयारी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर