• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 03:20 pm

डाइनामो ड्रेसडेनका थप दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी । जर्मनीको दोस्रो डिभिजनको फुटबल क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

डाइनामोले आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । यसअघि डाइनामोका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । कोरोना देखिएका दुवै जनालाई आइशोलेसनमा पठाइएको समेत क्लबले जनाएको छ ।

यस्तै अन्य खेलाडीले भने अब प्रशिक्षण थाल्ने छन् । कोरोना भाइरसको महामारी जारी रहेपनि जर्मनीको शीर्ष दुई डिभिजनका लिग गत शनिबारबाट सुचारु भइसकेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बुण्डेस लिगामा आरबी लेइप्जिगको शानदार जित

  • १२ जेठ, २०७७

एजेन्सी । कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको जर्मन बुण्डेस लिगनमा अन्तर्गत आइतबार राति भएको खेलमा आरबी लेइप्जिगले मेन्जलाई ५–० ले पराजित

हल सिटीका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • १२ जेठ, २०७७

एजेन्सी । इंग्ल्याण्डको च्याम्पियनसिप क्लब हल सिटीले आफ्नो क्लबका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । इंग्लिस फुटबलको दोस्रो

बार्यन म्युनिखको शानदार जित

  • ११ जेठ, २०७७

एजेन्सी । जर्मन बुण्डेस लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले  फ्र्यांकफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । पहिलो