• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बुण्डेस लिगामा आरबी लेइप्जिगको शानदार जित

एजेन्सी । कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको जर्मन बुण्डेस लिगनमा अन्तर्गत आइतबार राति भएको खेलमा आरबी लेइप्जिगले मेन्जलाई ५–० ले पराजित गरेको छ ।

जर्मन बुण्डेस लिग खेलहरु बन्द रंगशालामा नियमित रुपमा भइरहेका छन् ।

 घरेलु मैदानमा भएको खेलमा मेन्जले पहिलो हाफमा आरबीका तिमो वेर्नरले ११ ‍औ मिनेटमा पहिलो गोल गरे । उनले क्रमस ४८ र ७५ औ‌ मिनेटमा गोल गरेर ह्याट्रिक गरे । 

यस्तै युसुफ पोल्सनले २३ तथा मार्सेल साबित्जरले ३६ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि तेस्रो स्थानमा उक्लिएको आरबीको २७ खेलबाट ५४ अंक भएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर