कर्णालीमा कोरोना संक्रमितको सख्या २३ पुग्यो

सुर्खेत । कर्णालीमा थप १२ जना  कोराना संक्रमित थपिए सँगै  संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकाहरू मध्येबाट सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यसअघि कर्णालीमा ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकोे थियो । 

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्कामा अनुसार बंबई सुब्बाकुना र घण्टाघरस्थित क्वारेन्टाइनबाट दिइएको केही नमुना संकलनमा १२ जनामा कोरोना संक्रमण पोजेटिभ  भेटिएको होे।  उनीहरूको ठेगाना खुलाईएको छैन ।  पछिल्लो समय भारतबाट दैनिक २ हजारभन्दा बढी नागरिक कर्णाली भित्रीरहेका छन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर