सलमान खानको आवाजमा ‘भाई भाई’ गीत सार्वजनिक

काठमाडौं । सलमान खानको शब्दमा ‘भाई भाई’ गीत सार्वजनिक भएको छ । गीतमा साजिद वाजिदको संगीत संयोजन, आदित्य देवको निर्माण रहेको गीतमा सलमान र रूहान अर्षदको स्वर रहेको छ । 

गीतमा सलमान र दानिश सब्रीको शब्द, रूहानको र्याप लिलिक्स र साजन सिंहको कोरियोग्राफी र छायांकन रहेको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर