• बुधबार ३-२४-२०७७/Wednesday 07-08-2020/ 10:46 am

हलिउड कलाकार जिम्मी कोबको निधन

न्युयोर्क । लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका प्रख्यात ड्रमर जिम्मी कोबको ९१ वर्षमा निधन भएको छ । उनी माइल्स डेभिस सन् १९९५ मे आएको एल्बम ‘काइन्ड अफ ब्लू’ का अन्तिम सदस्य थिए । 

कोबकी श्रीमती एलिना कोबले सामाजिक सञ्जालमा माार्फत जिम्मीको निधनको जानकारी गराएकी हुन् । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । कोबको अन्तिम एल्बम ‘दिज डिग अफ यू’ हो । जुन सन् २०१९ अगस्टमा रिलि भएको थियो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

१६ वर्षको बैवाहिक जीवन अन्त्य गर्दै मानिनी र मिहिरले गरे सम्बन्ध बिच्छेद

  • २४ असार, २०७७

एजेन्सी । टिभि अभिनेत्री मानिनी डे र मिहिरा मिश्रा पछिल्लो ६ महिनादेखि अलग रहेका छन् । मानिनीले यस विषयमा भनिन्–‘अब हाम्रो बाटो परिवर्तन भइसकेको छ

कान्तिपुर टेलिभिजनको सहकार्यमा ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुँदै

  • २४ असार, २०७७

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुने भएको छ । सोमबार कमेडी च्याम्पियनका निर्देशक बिहाल भण्डारी र कान्तिपुर टेलिभजनले सहकार्य गर्ने

‘दिल बेचारा’को ट्रेलर हेरेर भावुक बनेकी सुष्मिता भन्छिन्–सुशान्तसँग काम गर्ने मौका मिलेको भए..’

  • २४ असार, २०७७

एजेन्सी । अभनेता सुशान्त सिंह राजपुतको आत्महत्याले गर्दा बलिउड अझै शोकमा डुबिरहेको छ । ३४ वर्षको युवा अवस्थामा सुशान्तले आत्महत्याकै बाटो किन रोजे