जातीय कारण ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो –धुर्मुस–सुन्तली

काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण जाजरकोटमा हत्या भएका २१ वर्षीय नवराज विक र उनका अन्य दुई साथीको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग कलाकारहरुले राखेका छन् । 


कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल –धुुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) जातिय विभेदका कारण जाजरकोट ज्यान गुमाउनेको हत्यारालाई कडा कारबाही माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धुर्मुस सुन्तलीले यो जल्दोबल्दो घटनाप्रति आफ्नो अभिव्यत्ति राखेका हुन् ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर