• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आजको मौसम: यि स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशको पूर्वी भूभाग तथा मध्य र पश्‍चिम पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौमम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मध्य क्षेत्रको काठमाडौं ललितपुर भक्तपुरमा दिउँसो अपराहन्न पछि ापनी पर्न सक्ने सम्भावना रहेको छ । साथै हिमाली भेगमा छिटफुट हिमपात हुनेछ । स्थानीय वायुको प्रभावले पश्चिम पहाडमा मेघगर्जन सहित वर्षाको सम्भावना देखिएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार पश्‍चिमी तराईका जिल्लाहरूमा भने गर्मी बढ्नेछ।

महाशाखाका अनुसार अहिले नेपाालमा स्थानीय वायुको प्रभाव रहेको छ। देशको पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी भूभागमा अहिले मौसम सफा रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर