• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टाको अबधिमा १ हजार २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो समय सबैभन्दा धेरै कोरोना संक्रमण फैलिरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २७ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा हालसम्म २४ हजार ५४९ को कोरोनाका कारण ज्यान गएको छ । ब्राजिलमका ३ लाख ९२ हजार ३६० मा संक्रमण फैलिसकेको छ । यो अमेरिका पछि सबैभन्दा धेरै संक्रमण हुने देश ब्राजिल हो । पछिल्लो २४ घण्टामा ब्राजिलमा १५ हजार ६९१ संक्रमित थपिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर