फिल्म ‘कोरोनाभाइरस’ को ट्रेलर सार्वजनिक

मुम्बई । फिल्म निर्देशक रामगोपाल वर्माले निर्माण गरेको फिल्म ‘कोरोनाभाइरस’ ट्रेलर सार्वजनिक भएको छ । यो तेगुल भाषाको फिल्म हो । 

वर्माले ट्वीटमा लेखेका छन् – ‘यो हेर्नुहोस् कोरोनाभाइरसको ट्रेलर । यो स्टोरीको ब्याकड्रपमा लकडाउन छ र यो फिल्म पनि लकडाउनमा सुट गरिएको हो । ’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर