• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

माध्यमिक तहका छात्राका लागि निशुल्क स्यानिटरी प्याड- १ अर्ब ८२ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ८२ करोड विनियोजन भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै बजेटरी व्यवस्था गरेको जानकारी गराएको हुन्। यसबाट करिब १३ लाख ७६ हजार छात्राहरु लाभान्वित हुने सरकारको दाबी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर